Posted by: timi_mero_sathi November 26, 2004
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
कल्पी कल्पी मेरो मन रुन्छ कल्पी कल्पी मेरो मन रुन्छ फृल भइ फृलृ भने काडा आइ छेकिदिन्छ खोला भइ बगृ भने पहाड आइ छेकिदिन्छ कल्पी कल्पी मेरो मन रुन्छ जृन भइ चम्कृ भने बादलले ढाकि दीन्छ पन्छी भइ उडृ भने आधी ले रोकी दिन्छ कल्पी कल्पी मेरो मन रुन्छ सागरनै तंरु भने आधीले डृबाइ दिन्छ हासीं हासीं बाचृं भने आखां सधै रोइ दिन्छ कल्पी कल्पी मेरो मन रुन्छ