Posted by: nepalichoro123 January 12, 2018
Recipe बताउने लाइ Bitcoin उपहार
Login in to Rate this Post:     0       ?        
महानुभाव हरु यो मोमो को भोगी लाइ सहयोग गर्नुस . कमलादी को एवेरेस्ट / संखमूल को सानदार जस्तो मोमो को झोल अचार बनाउने recipe भनिदिनु पर्यो . जताततै खोजे कतै भेटिन. tomato र तिल लाइ पकाएर बनाउने नभन्नु होला . youtube को सबै recipe हेरे कतै छैन त्यो . त्यसको एउटा ingredients चाइ बदाम अथवा भुटेको भटमास हो अनि लप्सी को धुलो पनि हो . अरु चाइ थाहा भएन . एसको सहि recipe भन्ने लाइ आफ्नो गच्छेअनुसार bitcoin उपहार दिनेछु .
भुल्चुक लिने दिने

color of the achar It looks like below image

https://scontent-sea1-1.cdninstagram.com/t51.2885-15/s480x480/e35/19367016_734709850055520_320480868965548032_n.jpg?ig_cache_key=MTU0NjQ4MjIwNTQyOTU3NTU3OA%3D%3D.2
Read Full Discussion Thread for this article