Posted by: dhoti_prasad January 11, 2018
अमेरिका आइपुगेपछि सोचे अनुसार नभएपछि डिप्रेसनको शिकार भएर धेरै नेपालीले अकालमा ज्यान गुमाइरहेका छन्।
Login in to Rate this Post:     0       ?        
यो कुरो कस कसलाई लागु हुन्छ ? यहाँ निम्न परिकार का भद्रहरु हुनुहुन्छ
१. असाइलम (जस्तो सुकै बाट पाए पनि)
२. कार हरु (गीत कार, संगीत कार, कलाकार, साहित्यकार, कति छन् कति भनेर साध्यै छैन )
३. बोर्डर बाट लुसुक्क पसेका
४. डि भी बाट ज्याक पोट परेका (बाटो मा हेरी नसक्नु छयास छ्यास्ती छन्)
५. नेपाली मा भुकम्प आएर दुर्भाग्य हुदै यहाँ भाग्य खुलेका
६. क्यामरा बोक्दै पर्यटक हुदै पसेका अनि पछि हराएका
७. विद्यार्थी हुदै आएका अनि पछि नविद्यार्थी हुदै गएका
८. विद्यार्थी बाट सफल हुदै पेसा गत् जागिर पाएका
९. अरु थप्दै जाम न साथि हरु ....
Read Full Discussion Thread for this article