Posted by: RebelCMX January 10, 2018
Laal Purja ko photocopy
Login in to Rate this Post:     0       ?        
मुस्या जी,
लालपुर्जाको मात्र होइन, जुनैपनि निजी सुचना कसैलाइ दियमा दुरुपयोग गर्ने सम्भावना रहन्छ, तर यो कुरा सुचना पाउने ब्यक्तिमा निर्भर हुन्छ/ अब दिने वा नदिने आफै बिचार गर्नुस!
Read Full Discussion Thread for this article