Posted by: _ January 5, 2018
Login in to Rate this Post:
0
?
नेपाल बस्नै नसकिने नराम्रो पनि छैन. विदेश नै बस्ने भए अस्ट्रेलिया, यु के, केहि युरोपेली देश वा दुबाई तिर पनि गतिलो जागिर पाइन सकिन्छ, यताको एक्स्पेरिएन्स भएकालाई भिसा स्पोन्सर पनि गर्छन. सिंगापुर, हंङ कङ पनि अप्सन हुन् तर वोर्क परमिट अलिक अप्ठेरो छ भन्छन. मेक्सिको, चिले र साउथ अफ्रिकामा समेत राम्रै भएको नजिकका मान्छेबाट सुनेको छु. अप्सन धेरै छन्
काठमान्डू बाट सिधै अमेरिका आएका अनि बाँकी बिश्व नदेखेकाहरू हाम्रो वरिपरी धेरै छन्. त्यस्ताले अमेरिका बाहेक बाँकी बिश्व नेपालको जुम्ला जस्तै छ भन्छन्. तर त्यस्तो होइन. हतास भैहाल्नु पर्दैन; अहिले देखि खोजे ६-७ महिनामा राम्रै जागिर पाइएला. गुड लक् !