Posted by: prabhat41 December 28, 2017
काठमाडौँमा जग्गा किन्ने विचार
Login in to Rate this Post:     0       ?        
काठमान्डू मात्र हैन , एक दिन पुरै नेपाल को जग्गा बहुमुल्य हुनेछ | प्रदुसन , जनसंख्या , समुद्रिसतह ब्रिद्दि आदिले इन्डिया को बिसाल जनसंख्या उचाइ तिर च्यापिन आउने हुनाले , खुला सिमाना भएको नेपाल उनीहरुलाई उपयुक्त लागेको छ | तेसैले उनीहरु यहाको सासन भार लाइ बिस्तारै आफ्नो हाली मुहाली बनाएर , सक भर नेपालि लाइ लखेटेर बा एक चोटी ठुलो मार काट गराएर बा अरु कुनै नया हत्कण्डा बाट देश , याहाको प्राकृतिक स्रोत आफ्नो पकड मा लिन उद्द्यत छ |
नेपाल मा परिबर्तित व्यवस्थालाई सुक्ष्म अध्यान गर्ने हो भने यो कुरो पुस्टि हुन्छ |
तेसैले जग्गा किन्नुस घाटा त् हुदै हुन्न| पर्खिन र अबस्थालाई सहि मुल्यंकन चै गर्दै गर्नु होला |
Read Full Discussion Thread for this article