Posted by: Punter December 14, 2017
Tax experts need salah
Login in to Rate this Post:     1       ?         Liked by
आहा अति राम्रो विचार सुजीना जी हजुर को उहा बा आमा लै पनि हेर्ने यता बुढा लै पनि हेर्ने आहा म त् दङ्ग परे हौज्र को कृपा दृस्टी धेखेर . बरु हाम्रो साझा बोका हस्ती "नाज " ब्रो लै नि हेर्नु न सुजान जी उहा कस्तो एक्लो हुनुहुन्छ !! अनि उहा एकदम असल मान्छे पनि हो जो नारी जति को लागि आफ्नो त् होइन कुखुरा को बनि दिन पनि तयार हुनुहुन्छ उहा !!!


Read Full Discussion Thread for this article