Posted by: ktmpost December 13, 2017
बोस्टनबाट शुरु भएको 'हाम्रो पार्टी" ले कति भोट ल्याउन सफल भएको रहेछ - प्राप्त मतको सुची हेर्नुहोस
Login in to Rate this Post:     0       ?        

पेपाललाई कानुनी मान्यता दिलाउने एजेन्डा बोकेका इन्जिनियर सापले कति पाए त भोट?



यस पटकको चुनावमा अनेक पार्टीका अनेक एजेन्डा थिए। सगरमाथा बेसक्याम्पसम्म केबल कारदेखि बिहेको बेला सुनको मंगलसूत्र बाँड्नेसम्मका कुरा घोषणापत्रमा थिए। हाम्रो पार्टी नामको एउटा पार्टीका उम्मेदवार थिए मणिन्द्रपुरुष उपाध्याय। यिनले प्रचार सामाग्रीमै आफू इन्जिनियर रहेको खुलाएका थिए। उनको प्रचार सामाग्रीमा पेपाललाई कानुनी मान्यता दिनेसमेत उल्लेख थियो। कति पाए त उनले भोट?

काठमाडौँ १ का सबै उम्मेदवारले पाएको भोटको सूची यस्तो छ-

उनले १७ भोट पाएका रहेछन्। समानुपातिकतर्फ भने यो धारा चिह्न भएको पार्टीले सोमबार दिउँसोसम्म ५३ भोट पाएको छ।


http://www.mysansar.com/2017/12/30209/

Last edited: 13-Dec-17 10:16 AM
Read Full Discussion Thread for this article