Posted by: Biruwa December 12, 2017
प्रबासीका कथाहरु प्रतियोगिता (emigrant stories competition) को सूचना
Login in to Rate this Post:     0       ?        
inspireTrend.com हाम्रो समाज (Community), भाषा संरक्षण तथा बिकासको लागि बनाइएको वेबसाइट हो जसमा हामी एक आपसमा सहयोग गर्दै अगाडी बढ्न मद्दत गर्न सक्छौं | कतिपय हामी प्रबासियेका छौँ | यसै कुरालाई मध्यनजर राख्दै हामीले प्रबासीका कथाहरु प्रतियोगिता ("immigrant Stories Competition") आयोजना गरेका छौँ | यस प्रतियोगितामा विश्वका कुनै पनि स्थानमा रहेका जो कसैले पनि www.inspiretrend.com मा SignUp गरि भाग लिन सकिनेछ | प्रतियोगिता March 29th 2018 सम्म जारी रहने छ |

यस बिचमा तपाईंलेआप्रवास (immigration) सम्बन्धि अनुभव, नयाँ ठाउंमा आफुले देखेका, भोगेका, सिकेका कुरा जसबाट inspireTrend का पाठकले केहि सिक्न सक्ने आदि कथाहरु
"I live in London and this is what I saw...."

उपनाम (Add nickname in 'My Profile') राखी या आफ्नै नाममा लेख्न सकिनेछ|
Trends, 'Add New Trends' मा Click गर्नुहोस् |
interest Category:'emigrant' select गर्नुहोस्,

'Control Panel' बाट interest हरु थप्न सकिन्छ | अनि

नेपाली या English ('circle' मार्फत Language र Community थप्न सकिन्छ|)भाषामा
Global (Scope) राखी
Tag मा '#myimmigrantstory' राखी 'Submit Trend' क्लिक गर्नुहोस्|

Top 2 'Applause' या 'Check Mark' पाउन सफल emigrant story को घोसणा April महिनामा 'www.inspiretrend.com' मा गरिने छ| जुन दुई Trendsetter कथाकारहरुले $50 Amazon Gift Card पाउने छन् ||
बिस्तृत जानकारी inspiretrend.com भित्रको 'Events' अन्तर्गत प्राप्त गर्न सकिनेछ | साथै यस सम्बन्धि कुनै पनि प्रश्न 'General Talk' मा नयाँ 'Trend'(post) लेखेर सोध्न सकिनेछ |
Last edited: 12-Dec-17 08:40 PM
Last edited: 12-Dec-17 08:40 PM
Read Full Discussion Thread for this article