Posted by: Altijdgoede December 6, 2017
थाईल्याण्डबारे केहि सुझाब चाहियो|
Login in to Rate this Post:     0       ?        
लौ साझा मित्रहरु, यसो घुम्नु पनि पर्यो भनेर थाईल्याण्ड जाने प्लान बनाइएको छ (दुई जना बोकाहरु, तर लास्टई भद्र छौ हामी :) ). कोहि गएका हस्तीहरुबाट यसो सुझाब पाम न| हामी बैंकक मा ३/४ दिन हुन्छम होला|

के के हेर्नु, कता अवश्य जानु (अथवा नजानु), कता बस्नु (अथवा नबस्नु, अझ होटेलको नै सुझाब भए त झन् राम्रो).

पत्टाया कस्तो छ? फुकेट पनि जान लायक छ भने सुनियो तर खास के हो बिशेषता? यदी निलो पानीको बीच मात्रै हो भने त त्यो यहाँ बहमासमा पनी देखेकै हो, त्यसैले त्यत्ति आकर्षण जागेको छैन|

लु साथि हो!
Read Full Discussion Thread for this article