Posted by: prabhat41 December 2, 2017
Login in to Rate this Post:
1
?
Liked by
सेखर जी
सुँगुर न पाल्ने , जाड रक्सि न खाने , मगर्नी स्वास्नी न लॆउने बाहुन मात्र सधै बाचेका छन् र ?
येस्ता कर्म न गर्ने बाहुन पनि अकाल मा मरेका छैनन् र ?
येहा कुरा अलि मिलेन कि ?
प्रचण्ड हरुको कारण धेरै गरिब को ज्यान गयो तेस्मा त् सबैको आपत्ति जायज छ | तर यो पोर्क खाने , जाड रक्सि खाने , आर्काको स्वास्नी लेउने ले अकालमै मर्नुपर्छ भन्ने थ्योरी गलत छ है | दुख न मान्नु होला |