Posted by: ratomatochiplobato November 29, 2017
महको म by Madan Krishna Shrestha
Login in to Rate this Post:     1       ?         Liked by
महको म पुस्तक यहाँहरु कत्तिले पढ्नु पो कुन्नि? मैले भर्खरै पढेर सिध्याएँ । कति ठाउँमा भक्कानिएर रोउँ जस्तो, कति ठाउँमा मज्जाको हाँसो । जीवन र जगतलाई नजिकबाट नियालेको एउटा पढ्नै पर्ने पुस्तक रहेछ यो । तपाइँले पढ्नु भयो भने कस्तो लाग्यो, यसो शेयर गरौं ।

अमेरिकाको लागि यो पुस्तक अनलाइन पनि किन्न पाइन्छ । 
Maha ko Ma by Madhan Krishna Shrestha
http://www.cartmandap.com/maha-ko-ma.html

Last edited: 29-Nov-17 05:43 PM
Read Full Discussion Thread for this article