Posted by: NepalPsycho November 23, 2017
Dalai lama worth less speech
Login in to Rate this Post:     0       ?        
भगवान गौतम बुद्ध भारतमै जन्मिएका हुन् पक्कै |
- नेपालमा जन्मे भए नेपालीहरु यस्ता पाखण्डी मुजी किन हुन्थे ? आफ्नै देशमा होस् कि बिदेशमा नेपालीले नेपालीलाई लुट्ने, एक अर्कामा रिस गर्न र एक अर्काको खुट्टा तान्नमा विश्वमै अघि, देश भन्दा मुजी नेता र जनता धनी भाको यस्तो देशमा के जन्मिनु हुन्थ्यो र भगवान बुद्ध |
पहिले बुद्धको बिचार र मार्गनिर्देशन अनुशरण गर्न सिख अनि बल्ल नेपालमा नै जन्मे हो भन्दै उफ्रेलास मुजि पाखण्डीहरु |
Read Full Discussion Thread for this article