Posted by: _ November 14, 2017
अबको आशा ! विवेकशील साझा !!
Login in to Rate this Post:     0       ?        
.
.
collegefootballrocks ज्यु संग धेरै सहमत. रबिन्द्रजीले बिबेकशील लाइ खुड्किलो बनाएर चढेका हुन्, र त्यति भर पर्न सकिने मान्छे होइनन, तैपनि अहिलेको लागि wontonज्युले भन्नु भएको "In politics you have to choose the better of the worse" विचार गरौ.
Read Full Discussion Thread for this article