Posted by: sajha onion October 30, 2017
Breaking News: नायिका र गायिकाहरुलाई अत्याधिक बक्ष्यस्थल देखाएको अभियोग
Login in to Rate this Post:     0       ?        
ब्रेकिंग निउज

भर्खरै प्राप्त समाचार अनुसार नेपालका बढे भन्दा बढे नाम चलेका नायिकाहरुलाई अत्याधिक अंग प्रदर्शन गरी देशका युबा युबतिहरुलाई अनैतिक दिशा तिर धकेलेको भन्ने अभियोग लागेको छ र सर्बोच्च अदालतको इजलासमा बहस हुने समाचार छ | उक्त अभियोगमा कानुनले दिएको भन्दा बढि बक्ष्य स्थल प्रदर्शन गरिएको भन्ने उल्लेख गरिएको छ |

यसरी कानुन बिपरित अंग प्रदर्शन गर्ने नायिका र गायीका हरुका सुची छिट्टो भन्दा छिट्टो निकाल्ने प्रेस बिज्ञप्तिमा जनाइएकोछ |

यस्तो समाचार सुनेपछि नायिका र गायिका वर्ग त्राही त्राही भएको सूचना आएकोछ | अभियुक्तहरु आ-आफ्ना सुचिकारकोमा गइ बक्ष्य स्थललाई छोप्ने गरि आफ्ना वस्त्रहरू मर्मत गर्न लाइन बसिराखेको सुलसुलेले जनाएको छ |

नायिका र गायिकाहरुको सूची छिट्टै बजारमा सुपथ मोलमा उपलभ्द हुने छ |

साभार - बैकल्पिक समाचार

Read Full Discussion Thread for this article