Posted by: NepalPsycho October 26, 2017
Login in to Rate this Post:
0
?
आना को १०० को हिसाबले ११०० मा दियो भने नि किन्दैन कसैले | एक त पाखेहरुको जमात र क्याबिन रेस्टुराँले हेरिनसक्नु बनेको बानेश्वर र त्यो खाते डेउबाको देश नेपालमा को बसोस | नेपालबाटआजित भएर विदेश पलायन भएका युवाहरु को साझा मंचमा मुजी नेपालको जग्गा बेच्ने विज्ञापन राख्छ |
यसो आइर्भिङ्घ, डल्लास, ट्याक्सासतिर भए नि एउटा कुरो |
यसो आइर्भिङ्घ, डल्लास, ट्याक्सासतिर भए नि एउटा कुरो |