Posted by: True Nepali October 17, 2017
i485 Ead renewal
Login in to Rate this Post:     0       ?        
साथीहरु,

मेरो i-485 को अप्प्रोवल अझै आएको छैन तर ead एक महिनामा expire हुदैछ/ मेरो lawyer renew application प्रोसेस गरेको फी $ ३०० लिन्छु भन्छ. There is USCIS fee $410 / यो ead renewal application lawyer सट्टा आफैले भरेर USCIS मा पठौना मिल्दैन? कसैलाई यो बारे केहि थाहा छ भने please information share गरौन/
Read Full Discussion Thread for this article