Posted by: nepalilaure October 12, 2017
यसरी बनिने रहेछ प्लास्टिकको नक्कली चामल - होसियार बन्नुस
Login in to Rate this Post:     0       ?        
Kkp ब्रो,
अमेरिका बस्ने लाई नेपाल मा जान्ने बुझ्ने मा गंचन वा खासमा nai तेस्तो हो भन्ने भ्रम रहेछ ब्रो लाई / सबै कुरा ब्यबस्था मा चलेको हुनाले खुरु खुरु आफ्नो काम गर्ने को जोबन सुबिस्था संग चल्छ यहाँ तेती हो / नत्र भूमण्डलीकरण ले गर्दा सूचना को प्रबाह सब ठाउमा लगभग एकै गति मा हुन्छ /

अब बिसय को कुरा, artificial rice ओर मन made rice त धेरै लाई थाहा छ नि / कनिका अनि फल्न पर्ने चामल को tukra takri अनि आलु starch , अरु industrial product मिसाएर चामल jastai देखिने चिज banauchan / चामल को matra ekdam kam हुनाले, purai prakritik चामल जस्तो नादेखियेपाची प्लास्टिक को चामल भंदिन्चन / fake rice होइन artificial rice चै मज्जाले भन्दा हुन्छ /
Read Full Discussion Thread for this article