Posted by: magorkhe1 October 12, 2017
Best IT jobs for you
Login in to Rate this Post:     0       ?        
ब्रो: एक धर्के ब्रो ले साझामा कमेन्ट गर्नु भए झैँ कम्पुटर देखेको र चलाएको अमेरिका छिरेर पछि C + भनेको कुन चरीको नाम हो भन्ने हरु QA को एक महिने ट्रेनिङ्ग पाए पछि IT guy हु भनि बिज्ञापन गर्ने हरु लाइ लक्ष गर्नु भएको होईन होला?
एक धागोमा सोधिएको सलारिकरण मा उधाहरण दिदा पनि मेरो गोरुको बाह्रै टक्का भन्दै ९ नै उत्तर हो भन्ने हरु हाम्रा गामका मुखिया बा र तिनका चिल्कड हरु जस्तै लाग्छ l किनकी एक पल्ट बोले पछि पुग्छ , गल्ति नै हो भने पनि पहिलो बाणी मै जीबन भर कायम राख्नु पर्छ , त्यो नै मुखियापनी हो
Read Full Discussion Thread for this article