Posted by: KaliKoPoi October 12, 2017
यसरी बनिने रहेछ प्लास्टिकको नक्कली चामल - होसियार बन्नुस
Login in to Rate this Post:     1       ?         Liked by
बेबकुफ हुने नि हद हुन्छ नि | कुन ब्यापारी ले घाटा को ब्यापार गर्ला ? बजार मा राम्रै चामल थोक मा १०० रुपया नि पर्दैन जबकि प्लास्टिकको दाना थोक मा १ डलर भन्दा बढि पर्छ| उत्पादन खर्च र कर त जोड्न बाकि नै छ|
https://www.alibaba.com/showroom/plastic-raw-materials-prices.html
अम्रिकामा बस्या छौ| नेपाल जादा जान्ने बुझ्नेमा गनिन्छौ| तर सोच ढुंगे युग को ? कठै बिचरा !

Read Full Discussion Thread for this article