Posted by: ujl October 6, 2017
Panic attack.
Login in to Rate this Post:     1       ?         Liked by
नाज ब्रो...लिंगमलाई मनले कन्ट्रोल गर्न सकिन्छ. अभ्यास गर्नु पर्छ, समय लाग्छ. मनमा काम वासनाको वृत्तिको कारणले रगत लिंगममा गई सारो बनाउने गर्दछ. तेसैले, लिंगमलाइ डाईरेक्त कन्ट्रोल गर्नु भन्दा मनलाई कन्ट्रोल गर्नु उचित हुन्छ. मनलाई कन्ट्रोल गर्न नसके प्राणलाई कन्ट्रोल गर्ने प्राणायामको अभ्यासले, त्यो पनि नसके ब्रह्मचर्यको अभ्यास गर्ने, विर्य सरिरबाट बाहिर जान नदिने. यो सब राता-रात हुने कुरा होइन नाज ब्रो...समय लाग्छ.

मन, प्राण, र विर्य एक आपसमा सम्बन्धित छन्. एउटालाई कन्ट्रोल गरे, बाँकी दुई आफै कन्ट्रोलमा आउछन. अर्को कुरा सात्विक आहार खानु पर्छ. मासु त बिल्कुलै खानु हुदैन. लसुन र प्याज नि कन्ट्रोल गर्नु पर्छ...नत्र काम-वासना काबुमा आउदैन. काम वासना निकै शक्ति-शालि हुन्छ...एस्लाई एकदिनमै कन्ट्रोल गर्न सकिदैन.

- ब्रह्म सत्य, जगत मिथ्या. हरि: ओम.
Read Full Discussion Thread for this article