Posted by: Hussain_Khan October 6, 2017
Marraige between Shrestha Newar and Buddhist Newar - Need Suggestions
Login in to Rate this Post:     0       ?        
कुन जात ठुलो कुन सानो भन्ने कुरा मानिसहरुको mentality र attitude को कुरो हो. श्रेष्ठ र प्रधानहरुले आफु माथि भन्ने सोच्ने हो भने त्यो तिनीहरुको मनस्थिति र socially and mentally disorder हो. यो कुरो बाहुन र छेत्री अथवा कोहिपनि लाइ लागु हुन्छ.
एसको अलावा हाम्रो समाज जातियेता मा येति दुबिएको छ कि, त्येस्तो social disorder बाट निस्कन समय लग्छ.
जात र रगत मिसिएर बगेको हुन्छ हाम्रो नसा हरु मा.

येसैले कुन जात ठुलो? Please put it in right order based on your attitude and educated mind.
१. शर्मा
२. नेपाली
३. नेपाल
४. महर्जन
५. श्रेष्ठ प्रधान
६. खड्गी
७. खड्गा
so on....

Read Full Discussion Thread for this article