Posted by: ujl October 5, 2017
Panic attack.
Login in to Rate this Post:     1       ?         Liked by
नाज ब्रो...पूर्ण ज्ञान मुद्रा गर्नु प्रत्यक दिन आधि घण्टा जस्तो...काम वासना विस्तारै कम हुदै जान्छ...अनि वैराग्य आउछ जीवनमा...लिङ्ग सरो हुदैमा खासै शक्ति नाश हुदैन...विर्य बाहिर निस्क्यो भने चाही जीवन नर्क बन्छ. जथाभावी योन-सम्पर्क गर्दै हिड्नु हुदैन किनकि कर्म ट्रान्सफर हुन्छ सूक्ष्म सरिरबाट..अनि दुनिया भरको केटिहरुको नराम्रो कर्मको भोग गर्नु पर्ने हुन्छ. सात्विक जीवन नै उत्तम जीवन हो.
- ब्रह्म सत्य, जगत मिथ्या...हरि: ओम.
Read Full Discussion Thread for this article