Posted by: magorkhe1 October 4, 2017
साझामा निगरानी भएको हो कि के हो ?
Login in to Rate this Post:     2       ?         Liked by
अरुले चिक्ने लेख्दा हुने मैले चैँ लिङ्ग , योनि , सम्भोग , मैथुन , विर्य पतन आदि लेख्दा तुरुन्तै inbox message "वल्गर सब्दको "प्रयोग भयो भनि आउँन थालेको छ |
के के लेख्न मिल्छ : कसले शब्द भण्डार सुची बनाइदिए पालना गर्ने थिए |

चिक्ने चै मिल्छ , किनकी यो शब्दको प्रयोग अघि पछि disallowed भनि लेखिएको छैन| अनि चिक्ने कुरा पुरुस र महिला बीच बढी चर्चित छ भने महिला माहिला अनि पुरुस पुरुस बीच को चिकाइलाइ नेपालि शब्दबलिमा केहि भए सबैलाई जानकारी गराइदिनु होला |


Last edited: 04-Oct-17 01:24 PM
Read Full Discussion Thread for this article