Posted by: cool_like_a_bird October 3, 2017
Login in to Rate this Post:
1
?
Liked by
Sushil जुइको ठिनिका भो Nikki जुइको बुबुको फोटो देखेर ...फेरी उवा भर्खर बाउ बनेर ठ्याक्क हान्न नपाएर भड्केर बस्नु भाको रैछ...येही मौका हो...मौका मा चौका हान्छु भनेर पिलान बनाउनु भो तर गेडा जस्तो पिलान बनाउनु भएछ ... tesari sirani bich ma rakhera sutna aau bhanepachi koi चिक्ने केटि सुत्न आउच त ...कि कसो केटा केटि हो ?