Posted by: Ghamandi Eklo October 3, 2017
नवमीको अवसरमा गाडीमा बोका बलि दिइराखेको अवस्थामा न्यु योर्कका नेपाली उबर ड्राइभर रंगे हात पक्राउ
Login in to Rate this Post:     0       ?        
साथि हरु आफ्नु रिति रिवाज भन्या आफ्नु ठाउँ मा छ. अर्का को देस मा आए पछि त्यहाँ को कानून मान्नु पर्ने हुन्छ. अमेरिका आए पछि ध्यान दिनु पर्ने कुरा हरु मा यो पनि पर्छ.

सावधान हुनु है आफ्नु backyard मा खसी खुइल्यौनु अघि.

Hope this news from New York City brings awareness to rest of us about not to cut khasi out in the open. आफ्नै लिविंग रूम मा गर्य भए हुनी. बुद्धी न पुग्या
Read Full Discussion Thread for this article