Posted by: sajha onion October 2, 2017
बिजया दशमीको उपलक्ष्यमा अमेरिकी रास्ट्रपति द्वारा शुभकामना
Login in to Rate this Post:     0       ?        
केहि दिनमैं हुन लागेको नेवारी समुदायको नहु द या भिन्तुना र्यालीमा पनि अमेरिकी रास्ट्रपति ट्रंपले भाग लिने कुरा करिब करिब निधो भएको जानकारीमा आएको छ | महामहिम रास्ट्रपतिलाई चढ्न नेपालका भुत्पर्व राजकुमार पारस बीर बिक्रम शाहदेवको बिक्रम टेम्पो अथवा अमेरिकाबाट कर नतिरी आयात गरिएको हारले देभिद्सन उधारोमा दिने भनिएको छ |
Read Full Discussion Thread for this article