Posted by: ujl September 29, 2017
सुशील नेपाल : मेरो कथा, मेरो ब्यथा !
Login in to Rate this Post:     2       ?         Liked by
मैले अमेरिका बस्ने केटाहरुलाई बारम्बार सम्झाई रहन्छु. अलि होस् पुराऊ है. अमेरिकामा फेमिनिस्ट केटीहरु टन्नै छन्. खादै नखाको बिष लाग्न सक्छ भनेर. मैले कुरा नबुझेको, निक्किले सुशीलको एउटै कोठामा बस्ने अफर किन ठाउको-ठाउँ रिजेक्ट नगरेको?
Read Full Discussion Thread for this article