Posted by: magorkhe1 September 27, 2017
निक्की कार्की द्वारा नर्थ क्यारोलाइनामा कार्यक्रम आयोजकबाट आफूमाथि यौन दुराचार भएको आफ्नै फेसबुक लाइभ मार्फत खुलाशा
Login in to Rate this Post:     1       ?         Liked by
चाउरे ब्रो ले ट्रंप को स्तुति गान गर्नु भएको थियो जस्तो लागेको थियो , प्रमाणित भएन भन्दैमा ल ** ण्ड बहादुरको बहादुरी लाइ प्रसंसा गर्नु भएकोमा कुनै अस्चार्य मान्नु परेन |
लाहुरे ब्रो : पातकी हरु सगं बचेर लेखुस है , यिनले तपाइलाइ पनि इन बक्स समाचारमा आम्चाक्ली देखि चेलीबेटी समेत लाई मुछ्लान ? हराम देखि दैब पनि तर्सिन्छन !

एक्लै भए पनि आन्फो आदत, मान्दै गरेको मान्यता लाइ अगाडी बढाउदै छ : तर्कपूर्ण नभए पनि यिनको कमिनापंलाई मद्य नजर गरेर त्यो १०० यिनलाई नै दिनुहोस भनि १ मत हाल्छु |
Read Full Discussion Thread for this article