Posted by: magorkhe1 September 26, 2017
Udus killer spray
Login in to Rate this Post:     2       ?         Liked by
उडुसको महामारी एपार्ट्मेन्ट मात्र होईन ठुला नामी होटेल हरु पनि यस्को चपेट मा परेका छन |

बोरिक एसिड साङ्ला मार्न प्रयोग गरिन्छ | बोरिक सँग सम्पर्क्मा आए पछी सङ्लाको हातखुट्टा टुक्रिएर् जाने अनी फुल सँग संपर्कमा आए फुल हरु नस्ट भएर जान्छ रे ?
बोरिक असिड कत्तिको काम गर्छ कही पढेको छैन तर फुललाई मार्छ भनेको कारण २-३ बोतल किनेर ल्याएर ओछ्यानको कुनकाप्चा देखी पर्खाल को भुईमा छर्की २-४ दिन हेर्नुस् के हुदो रहेछ | Wallgreen वा Wallmart मा सस्तो होला |

You can bring Bedbugs 5 star hotel to your home/apartment. If one apartment has bedbugs , you will get it sooner or later.

Last edited: 26-Sep-17 02:46 PM
Read Full Discussion Thread for this article