Posted by: gandharba September 24, 2017
के बाहुन छेत्री १४९५ मा धोति र जनै लगाएर भारतबाट नेपाल छिरेको हो त ?
Login in to Rate this Post:     0       ?        
https://www.youtube.com/watch?v=y5K38mDiX4Y

मोङ्गोलहरु चै दिरेक्त मोंगोलिया बाट आएको? कि नेपाल मै उत्पति भएको ?

नेपालका लामा लिम्बु गुरुङ हरु Mongoloid (chinese र मोङ्गोल को संसर्ग ) हुन् कि मोंगोल ?

अलि कति नाबुजेको कुरा नेपाल क मोङ्गोल हरुले भगवान मानेको गौतम बुद्ध मोङ्गोल हुन् कि हिन्दु धर्म मान्ने ( जनै लगाउने) बाहुन छेत्री? उनि त २५०० वर्ष अगाडी क हुन् क्यारे, १४९५ मा इंडिया बाट आएको कुरा कसरि मिल्यो?
नेपालका मोङ्गोल हरु लै उनि हरु कै आफु जस्तै देखिने मान्छे हरुले लुट्न ठाले जस्तो छ.

disclaimer: not intended to hurt anyone's feeling. I was just curious on the speech this asshole on video was giving.
Read Full Discussion Thread for this article