Posted by: Pokhara1977 September 24, 2017
निक्की कार्की द्वारा नर्थ क्यारोलाइनामा कार्यक्रम आयोजकबाट आफूमाथि यौन दुराचार भएको आफ्नै फेसबुक लाइभ मार्फत खुलाशा
Login in to Rate this Post:     0       ?        
राहतको खबर - अनौपचारिक खबर अनुसार आरोपी "सुशील नेपाल" नेपाली संथा नासाको बरिस्ठ उप-सभापति पद साथै साधारण सदस्यबाट समेत बर्खास्त भएका छन। संथाको हिजो बसेको बैठकले यो निर्णय गरेको हो| सुशील नेपाल आफैले राजिनामा नदिए पछि संथाले बाध्य भएर सो निर्णय गर्नुपरेको कुरा खुल्न आएको छ|
Last edited: 24-Sep-17 09:31 AM
Read Full Discussion Thread for this article