Posted by: magorkhe1 September 23, 2017
भिनाजुको स्वेटर
Login in to Rate this Post:     1       ?         Liked by
साझा दिन बिताईको साधन भएको छ ( कहिँ लेखेको थिए साझा लाग्यो : यो पनि एउटा नसा नै भएको छ कि ?) |
काट छाट गरेर धागो खोल्ने, तरुनी नितब्ब का सामग्री टास्ने काम मेरो चाखको बिसय नभएको ले व्यंग विधा मार्फत केहि लेख्ने जमर्का र यो धागोमा खंदुकी हरुलाई समेट्ने प्रयास मात्र हो |

सुद्दा सुद्दी गर्न अझै बाकि छ तर पनि मिलाएर पढी दिनु भएको मा धन्यबाद |
Read Full Discussion Thread for this article