Posted by: sajha onion September 8, 2017
जातिय मतभेद र जातिय द्वन्दको कारण चारै जना नेपाली आइडोल घोसना गर्नु पर्ने स्थिति - आयोजक
Login in to Rate this Post:     0       ?        

नेपालमा भब्य रुपमा सम्पन्न भईराखेको नेपाली आइडोलमा जातीय तथा राजनैतिक पहुँच सुरु भएपछि संचालक तथा आयोजकहरुलाई धौ धौ परेको देखिएको छ | एक जना जितेमा अर्को वर्गको आबेस भने अर्को जितेमा अर्कै बर्गको असन्तुस्टी र तोडफोडको धम्कि देखेपछी आयोजक समितिले हिजो रातिको ३ बजे बिहान सम्म दाईत् कोक र ब्ल्याक लेबल पिउदै आफ्नो दर्दनाक अवस्थाको छलफल गरेका थिए |

अन्त्यमा केहि टुंगो नलागेपछि अनि आफ्नो अनि अरु सबैको जिउ ज्यानको सुरक्ष्याको निम्ति एस्तो ठुलो कदम चाल्नु परेको समाचारमा आएको छ |

आयोजक र संचालक समितिले आगामी बर्षहरुमा गरिने योजना र कार्यक्रमहरु पनि रद्द गरेका छन् |

अहिलेको छांतकाँट हेर्दा खेरि येस्तै गरे बेश होला जस्तो छ भन्छु म ! यस लेख बैकल्पिक हो - सत्य घटना संग मिल्न गएमा अग्रीम माफी याचना |
Read Full Discussion Thread for this article