Posted by: _ September 6, 2017
How much $$ can one take when going to Nepal?
Login in to Rate this Post:     0       ?        
धेरै भयो म नगएको, तर सुने अनुसार क्रेडिट कार्ड पनि धेरै ठाउँमा चल्छ रे। international transaction फी नभएको क्रेडिट कार्ड चलाउदा ठिकै होला। दुइ हजार क्यास नै बोक्ने अनि international withdrawal fees कम भएको दुइ चार ओटा ए ति एम बोकेर गए ठिकै होला कि? धेरैले रिस्क लिन्छन, तर दशा लाग्दा लिमिट भन्दा बढि पैसा बोकेको भनेर फस्न सकिन्छ; नेपाल हो, कस्तो पर्छ भन्न सकिन्न।
Read Full Discussion Thread for this article