Posted by: _____ September 6, 2017
अहमता हो वा कुतर्क?
Login in to Rate this Post:     0       ?        
दुवै हो ,

अलिकति केहि मिल्न पाएको हुन्न लौ यो येही बाट सुरु भएको हो भन्ने हरु धेरै छन् संसार मा . दुवै को श्रोत त्यो भन्दा अगाडी को हुन सक्छ र दुवै मा तेस्को केहि समानता देखिएको पनि हुन सक्छ भन्ने सम्म सोच्दैनन् मान्छे हरु .

एस्तो प्रबृत्ति सबै धर्म मा छ, सबै देश हरुमा छ र कहिले कही यो एक तथाकथित गौरब कायम राख्न पनि गरिन्छ.
साएद संसार आफु वोरी परि नै घुम्छ भन्ने मानसिकता ले धेरै लै मानसिक संतुस्ती दिन्छ होला
Read Full Discussion Thread for this article