Posted by: paladin September 4, 2017
अहमता हो वा कुतर्क?
Login in to Rate this Post:     0       ?        
- बुद्ध देखि मार्क्स सबैले शिव कै ग्रन्थ मात्रै विस्तार गरेको |
- पश्चिमाहरुले नेपालबाटै सिकेर लोकतान्त्रिक गणतन्त्रको अनुसरण गरेको | अनि त्यो गणतन्त्रको उदाहरण - बौद्धकालिन र राजा जनकको राजकीय व्यबस्थाको दिएर गर्नु हुन्छ |
- नेपाल, भारत, भुटान, बंगलादेश समेत नेपाली शिव सभ्यताअन्तर्गत थिए |

लोककृष्ण भट्टराई उहाको पुस्तक ‘नेपाली सभ्यता: विगत र वर्तमान’ मा लेख्नु हुन्छ | अनि उहाको वाहि वाहि तारिफ गर्दै लेख्नु हुन्छ नरनाथ लुइँटेल |

http://www.nagariknews.com/news/26363/

नेपाली अखबारमा समिक्षा भनेको आफन्तजन या मित्रहरुले मात्रै लेख्छन जस्तो छ आखा बन्द गरेर | सबै कुराको तारिफ मात्रै गरेर |
Read Full Discussion Thread for this article