Posted by: kalidasbhaisaab September 1, 2017
gbnc boston thukka
Login in to Rate this Post:     0       ?        
Today is Friday and long weekend is upon us. रमाइलो वीकेंद होस् सबैको.

अरु तिर घुम्न गैइञ्छ (कुओरा एंड रेद्दित) तर घुमी फिरी साझा मा आएर कमेन्ट गर्न नै रमाइलो लाग्छ.

श्रीमान गंदर्भा ज्यु ले भने जस्तै ....मैले पैसा कमाएँ, ४०१ के मा चालिस हजार पुर्याएँ, घर किने, बाछा जन्माएँ, बुढी ले (नक्कली होला) बुर्बेर्री को पर्स किनी, बुढा भएका बाऊ आमा लाइ घर खर्च चलाएँ. व्होल फूड्स मै गएर सुन्तला को जुस पिन्नु पर्ने मलाई. तराई को मान्छे म, घट्टेकुलो मा भाडा गरेर बसेको अनि अमेरिका आएको धेरै पनि भा छैन, काठमाडौँ मा बिद्यार्थी हुदा कैले सुन्तला त के मुन्ताला पनि किन्न सक्या थिन. तराई कै भएको ले होला दोहोरि गीत ले कैले नोस्तालजिया ल्याएन. अनि मैथिली गीत पनि त्यति मन परेन. अलाबामा शकेस को गीत न सुन्ने र मारिया पोप्पोवा को ब्लग न पढ्ने हरु लाइ मान्छे न गन्ने म.

म के गर्छु?
आफु ले सके जति मन खुसि गर्छु. गाउँ को सरकारी school लाइ एक पैसा दिया छैन मैले. गाउँ को मान्छे हरु लाइ केहि सहयोग गर्या छैन. तै नेपाल जादा अलि अल गिफ्ट, चिया खर्च. तर नेपाली समाज लाई चै गालि गर्छु. आफु ले एउटा ब्लग चलाउन सक्या छैन तर साझा.कम लाई गालि गर्छु. आफु कोसदक्ष्य त के मेम्बेर पनि हुन सक्या छैन कुनै संघ संस्था को, तर अरु हरु ले गरेको सानो भए पनि positive काम लाई होच्यौन पछि पर्दिन. मलाई कसैले आसल साथि भन्दैन. आफ्नु दुनो सोझ्याउने अनि कुरा बढी गर्ने तोर्पे मान्छे भन्छन. नेपाल मा बाढी आयो पैरो आयो भुकम्प आयो सोर्ह सराद्दा आयो, देखाउना लाइ दिएको पैसा बाहेक अरु केइ significant गर्या छैन. भविस्य मा पनि बर्त बसुम्ला जस्तो लाग्दैन मलाई. समाज परिबर्तन हुन लाइ के के गर्न पर्छ भनेर क़ुओरा मा diatribe लेक्छु. Garett Camp को इर्स्या होइन म संग अमेरिका आएको साथी को इर्स्या गर्छु. उसको Green कार्ड आयो उसको 120K को job भयो भनेर.

म खोकरो छु.

What do I do? I practice hypocrisy.
Read Full Discussion Thread for this article