Posted by: chatarpatar August 29, 2017
gbnc boston thukka
Login in to Rate this Post:     0       ?        
mr guitarcenter,
दान दिनु त्यो पनि लुटेर ? देश मा आपत बिपत आउदा party गरेर दान को पाखण्ड देखाउने मैले पहिलो पटक देखेको I पुराण भाको बेला मा भित्ता मा आफ्नो नाम लेख्न हजारौं पैसा दिन सक्ने ले बाढी आको बेला १० dollar दिन barbecue पार्टी नै दिनु पर्ने ?
पोलेको मासु चपाउदै एउटा हात मा beer बोकेर भन्यो " ए कति उठ्यो त पैसा नेपाल पठाउन ? बाढी ले त खत्तमै परेछ नेपाल लाइ "

gbnc बोस्टन र तेसका लगभग लाखौ कार्यकर्ता (lol) लाइ मेरो शुभकामना
Read Full Discussion Thread for this article