Posted by: NepalPsycho August 26, 2017
Where do people post about room availability now?
Login in to Rate this Post:     0       ?        
ठग्नेले जसरी नि थग्छ्न | १० $ तिरेर होस् कि २० | तर जहाँ बाट रूम खोजे नि अग्रीमेंट गर्नु अगाडी सतर्कता अप्नाउनुहोस | पोस्ट र फोन को भरमा कदापी बस्ने तय नगर्नुहोस | नत्र बसेको २ दिनमै मनमुटाब पक्का हो |
( बेस्ड ओन मेनी स्टूदेंट्स एण्ड पर्सोनल एक्स्पेरिएन्स )
Read Full Discussion Thread for this article