Posted by: simion August 21, 2017
बीस हजार डलर् चाहियो।
Login in to Rate this Post:     0       ?        
मलाई क्यलिफोर्नियमा बीस हजार डलर् चाहिएकोछ। मेरो बुवाले हजुर वा हजुरको आफन्त लाई नेपालमा नेपाली पैसा (nepali equivalent of $२०,०००ं) दिनु हुनेछ।
Read Full Discussion Thread for this article