Posted by: underwear August 21, 2017
Login in to Rate this Post:
0
?
मित्रजन र दुखीमन हरु,
यहाँहरु ले मलाइ बिर्सिनुभेको रहेनछ, यो थाहा पाएर आँखा भारु आंसू भरिएर आयो अनि चाक् भरि आची, रुँदै हगेर आएर कमेन्ट गर्दैछु, धन्यवाद आफ्नो कोमल मन मा मेरो सम्झना पाल्नु भएको मा. नास दाजु चौधरी दाजु को फोटो कसरि पाउनु भएछ बाफ रे बाफ, हजुर पनि म जस्तै फेसबुक मै जिन्दगि बिताउनु हुन्छ कि के हो?
अनि मुलाजस्तो? घण्टा भाग्यमानी? मुजी क्यालिफोर्निया को घर ले सातो लिएको थियो, मुजी महिना को चार हजार घरै मा, अनि घण्टा को सेभींग? बुढि मोरी रात भरि पेट छामेर सुत्थी आफु मुजी टाउको छामेर. धन्न मुजी सरियो नत्र मुजी आजीवन कंगाल. बे एरिया को एउटा खतरा कुरा चाहिं, मुजी घर चाहिं तुरन्तै बिक्रि हुने