Posted by: magorkhe1 August 20, 2017
कौवाले कान लैजाँदा
Login in to Rate this Post:     1       ?         Liked by
आठौ कक्षा मा चुरट पीउन सुरु गर्दा दसौ कक्षाका दाईले भन्थे ठुटा टिप्नु पर्दा थाहा पाउछौ ! मेरा मित्रका बाले चै मेरो कमाइमा हैन तेरो कमाइ भए पछि किनेर ल्याएस बाउ छोरा संगै बसेर पिउला !
चुरोट पियाईका स्मरण !
Read Full Discussion Thread for this article