Posted by: khaikhok August 20, 2017
Nepal should denounce INDIAN HINDU CULTURE IMMEDIATELY!!!!!!!!
Login in to Rate this Post:     1       ?         Liked by
paltalknepal ji,
तपाई जस्तो कथित देशभक्त देखेर हास उठ्छ I बोलेर देशभक्त बनिदैन I
फोहोर सफा गर्नुस देश को
बत्ति नजाने पार्नुस
खाल्डो पुर्नुस
उत्पादन गर्नुस ( विर्य बिस्ठा मुत्र को होइन resource को )
धान फ़लाउनुस

चिन मा बनेको shirt लगाएर इंडिया को नून रोटि खाएर बनाएको तिघ्रा नेपाल को ग्रामिण गाउ मा पुर्याउनुस र हेर्नुस थुप्रै देशभक्त ले भरिएको आफ्नो देश कस्तो छ

तातो रगत घृणा इर्ष्या मा होइन देश बिकाश मा लाए देश भक्त बनिन्छ
परराष्ट्र लाई गालि गरेर देशभक्त बनिदैन
संसार को सबै भन्दा धेरै देशभक्त कहाँ छन् ? नेपाल मा !
देश कस्तो छ त ? बबाल !

जय हिन्दुत्व जय नेपाल
Read Full Discussion Thread for this article