Posted by: oys_chill November 21, 2004
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
For Dhumraketu: I hope its much more swad ko now. at least that's what I found about your nepali writing :) ******************************************** केदारजीको प्रयास साह्रै सह्रानिय छ। धेरै खुशी लाग्यो - यति राम्रो सन्देश दिनुभएकोमा। ल हेर्नुस् त - म अहिले रोमनाईज्ड फन्टमा लेखिरहेको छु, तर मेरो कम्प्युटरमा त्यस्तो केहि प्रोग्राम नभएकोले अंग्रेजी लेटरमानै हेर्नु पर्ने बाध्यता छ। देख्दा पनि कति नराम्रो र स्वाद न बेस्वादको, कत्ति नमीठो। यदी मैले टाईप गरेका यी शब्दहरू नेपालीमा पढ्न पाएको भए कत्ति राम्रो हुन्थ्यो, रमाइलो हुन्थ्यो होइन त? अब म पनि नेपालीमा केही लेख्न पाउने भएं। खुशी लागेको छ। केदारजीलाई फेरि पनि धन्यवाद। राम्रो कुरो, साथीभाइलाई बाँड्नु धेरै राम्रो कुरो हो। यसरी नजानेका धेरै कुरो एउटा नेपालीले अर्को नेपालीलाई बताइंदिदा सम्पुर्ण नेपाली समाजलाई फाईदा पुग्दछ्। हामी सबै नेपालीबाट यही अपेक्छा राखम्। हवस् त, नमस्ते। पछि फेरि भेटौंला
Read Full Discussion Thread for this article