Posted by: Upadhaya Radhi August 15, 2017
Login in to Rate this Post:
2
?
Liked by
हजुर हरु कसै ले निगुरो को तरकारी खानु भा छ?? यो यता किन्न पाउछ?? english मा के भन्छ होला एस्लाई ?? इस्कुस को मुन्टा कतै किन्न पैंचा होला??