Posted by: sojoketo August 15, 2017
Donation to baadi peedit!
Login in to Rate this Post:     2       ?         Liked by
नेपाल का चोर गु खाने मुजी खात्ते नेताहरुले गर्दा गरीब नीर्दोस जनता ले सधै प्राकृतिक प्रकोप बाट बिचल्ली हुनु पर्दछ. भुकम्प बाट तेसरी दुख पाए, उठाएको donation को अलिकति पनि सदुपयोग भएको मलाई थाहा छैन.
अहिले पनि बाढी बाट तेत्रो तहस नहस भाको छ तराई, मुजी नेताहरुले केहि गर्दैन, कैले केहि गर्ने छैनन्.
र पनि हामी पढेलेखेको आफुलाई मै हू भन्ने मान्छे हरु सदै चुप नै रहन्छौ. we all are loosers!!
मलाई त्यो प्रधानमन्त्री राहत मा पैसा donate गर्नु छैन

धुर्मुसे (धुर्मुस एंड सुन्तली फौन्देशन ) लाई बरु RS. ५० हजार बाढी पीडित को लागि दिने विचार गरेको छु.
Is it appropriate idea?
Read Full Discussion Thread for this article