Posted by: dhoti_prasad August 15, 2017
Need a job around St. Louis area
Login in to Rate this Post:     1       ?         Liked by
के भनु खै नास ब्रो लाई!
खग्राश ग्रहण बाट भर्खरै निस्केको चन्द्रमा उज्यालो भए जस्तै नास ब्रो को भाग्य पनि उज्योलो भए जस्तो लाग्छ.
एस अर्थ मा कि नास ब्रो को मदत गर्ने जुन हबी छ नि, त्यो साकार होला जस्तो छ.

ये नासे .नेट सिका भने मुला. एकै चोटी एम भी सी र Entity Framework न सिका. aspx र code behind को कन्सेप्ट दे न. अनि Object Oriented भने के भन्ने सीका न. She will be flooded with offers.

Last edited: 15-Aug-17 10:00 AM
Read Full Discussion Thread for this article