Posted by: sojoketo August 10, 2017
Any Nepali in Harrisburg, PA?
Login in to Rate this Post:     1       ?         Liked by
Nasey
कुनै जमाना मा सोजोकेटो पनि york, allentown and reading तिर घुम्थ्यो
एकपटक Craigs Dai ko C encounter बाट काली भेट्न गाको थिए योर्क तिर. साला gps ले कालेको junction dead end मा लगेर, you have reached your destination पो भन्न थाल्यो.
एकछिन त के गर्ने भनेर सोच्न छाड्यो दिमागले. तर गाडी मा loaded 9mm थियो. केहि परे निकालेर ठोकदेयूला जस्तो लाग्यो. छुट्टै आट हुन्छ लोअदेड 9mm huda.
गाडी घुमाएर काली मैया लाई pick उप गर्न गए . भेटियो, meet and greet ani गाडीमा हालेर होटेल तिर लागियो. गजब राम्री थी मोरी. येति राम्री छेस किन क्रैग दाई को मा भनेको त, yeso चिनी बा खोजेको पो भन्न थाली.
अनि मैले सोजोकेटो yesto कार्य गर्दैन, so चिनी बा बन्दिन, बरु त चिनी आमा बन भनेको त, मरी, मरी हास्न थाली. त राम्रो लाग्यो. let's have a good time, i ain't need नोथिंग, भनि मोरीले.
अनि होटेल मा जादै थियों येसो बैक मिर्रोर मा हेरेको त मामा को गाडी पछाडी. लोअदेड 9mm अनि काली मैया गाडीमा. आज फसियो भनेर बिस्तारै गाडी अगाडी बडाको. बत्ति बाली हाल्यो. side मा रोके. चुपचाप बसे, मामा आयो, license माग्यो, दिए. पुलुक्क काली तिर हेर्यो अनि, 'have fun guys' भन्यो ani gayo
अनि काली र म पनि गयों एंड really had fun
भोलिपल्ट काली लाई तेस्को घर छोडिदिए, sojoketo इस स्त्रिच्त्ली against paying for फन .
तर i really liked that kali. ramaili thee. पैसा थियों खल्तीमा $२५० जति. $२०० ली भनेर देको त. चाहिदैन भनी. I was bit surprised. किन भनेको?
त राम्रो लाग्यो भनि. Ani feri bhet ल भनि. हुन्छ भनेर हिडियो.

साला जैले नि येस्तै घेत्तो ठाउँ तिर पुग्छ सोजोकेटो
अस्ति भर्खर compton ma घुमिराको थिए त्यो cuban मैया संग
त्यो हरिस्बुर्ग को downtown ko side ko rivertira sadai ghumirako hunthey kali sanga raati 10,11 baje tira. was dating her. she was cute kali
hollywood casino ma saturday live music hunthyo. teha janthey. euta hispanic ali young keti sanga pani laspas bhako thiyo tehi bata.
yo post dekhera harisburg ko yaad ayo, hersey chocolate factory ko pani. 
 
Last edited: 10-Aug-17 04:11 PM
Last edited: 10-Aug-17 04:12 PM
Last edited: 10-Aug-17 04:17 PM
Last edited: 10-Aug-17 04:19 PM
Read Full Discussion Thread for this article