Posted by: NepalPsycho August 9, 2017
यो saajha.com को बहिनी chahiyo.com को classifieds र room rentals बाट सतर्क रहनुस ।
Login in to Rate this Post:     0       ?        
येस नो जेनेरलाइजेसन पिलिज़ | सबै जाति, वर्ग, धर्ममा नराम्रा र राम्रा, दुवै खाले मान्छे हुन्छन | त्यो छुटाउने, पहिलाउने र सतर्कता अपनाउने आफैमा भरपर्ने चिज हो |
Read Full Discussion Thread for this article